NEP
  • NEP
  • ENG

​​​​​​राजश्व सम्वन्धी व्यबस्था

नेपाल राजपत्र खण्ड ५७, सङ्ख्या ७, मिति २०६४।०२।१४ मा सूचना प्रकाशित गरी तोकिएको राजस्व दस्तुर

सि.नं.

अधिकृत पूँजी

लाग्ने दस्तुर

सम्बन्धित दफा

(क)

प्राईभेट लिमिटेड कम्पनी संस्थापना गर्न

रु.१,००,०००/- सम्मको

रु. १,०००/-

रु. १,००,००१/- देखि रु.५,००,०००/- सम्मको

रु. ४,५००/-

रु. ५,००,००१/- देखि रु.२५,००,०००/- सम्मको

रु. ९,५००/-

रु. २५,००,००१/- देखि रु.१,००,००,०००/- सम्मको

रु. १६,०००/-

रु. १,००,००,००१/- देखि रु.२,००,००,०००/- सम्मको

रु. १९,०००/-

रु. २,००,००,००१/- देखि रु.३,००,००,०००/- सम्मको

रु. २२,०००/-

रु. ३,००,००,००१/- देखि रु.४,००,००,०००/- सम्मको

रु. २५,०००/-

रु. ४,००,००,००१/- देखि रु.५,००,००,०००/- सम्मको

रु. २८,०००/-

रु. ५,००,००,००१/- देखि रु.६,००,००,०००/- सम्मको

रु. ३१,०००/-

१०

रु. ६,००,००,००१/- देखि रु.७,००,००,०००/- सम्मको

रु. ३४,०००/-

११

रु. ७,००,००,००१/- देखि रु.८,००,००,०००/- सम्मको

रु. ३७,०००/-

१२

रु. ८,००,००,००१/- देखि रु.९,००,००,०००/- सम्मको

रु. ४०,०००/-

१३

रु. ९,००,००,००१/- देखि रु.१०,००,००,०००/- सम्मको

रु. ४३,०००/-

१४

रु. १०,००,००,०००/- भन्दा माथि

प्रति १ लाखको रु.३०/- का दर

(ख)

पव्लिक लिमिटेड कम्पनी संस्थापना गर्न

रु.१,००,००,०००/- सम्मको

रु. १५,०००/-

रु.१,००,००,००१/- देखि रु.१०,००,००,०००/- सम्मको

रु. ४०,०००/-

रु.१०,००,००,००१/- देखि रु.२०,००,००,०००/- सम्मको

रु. ७०,०००/-

रु.२०,००,००,००१/- देखि रु.३०,००,००,०००/- सम्मको

रु. १००,०००/-

रु.३०,००,००,००१/- देखि रु.४०,००,००,०००/- सम्मको

रु. १३०,०००/-

रु.४०,००,००,००१/- देखि रु.५०,००,००,०००/- सम्मको

रु. १६०,०००/-

रु. ५०,००,००,०००/- भन्दा माथिको

प्रति १ करोडको रु.३०००/- का दरले

(ग)

दर्ता भैसकेको कम्पनीले पूँजी वृद्धि गरेमा

पछिल्लो पूँजी कायम भएको थप पूँजी अनुरुप पहिले तिरीसकेको दस्तुर कट्टा गरी नपुग रकम नयाँ दररेट अनुसार वुझाउनुपर्ने

()

विदेशी कम्पनीले शाखा कार्यालय दर्ता गर्दा

दफा १५४ को उपदफा (२) र (३)

प्रस्तावित लगानी रु

लाग्ने दस्तुर

रु.१००,००,०००।- सम्म

रु. १५,०००।-

रु.१,००,००,००१।- देखि रु.१०,००,००,०००।- सम्म

रु. ४०,०००।-

रु.१०,००,००,००१।- देखि रु.२०,००,००,०००।- सम्म

रु. ७०,०००।-

रु.२०,००,००,००१।- देखि रु.३०,००,००,०००।- सम्म

रु. १,००,०००।-

रु.३०,००,००,००१।- देखि रु.४०,००,००,०००।- सम्म

रु. १,३०,०००।-

रु.४०,००,००,००१।- देखि रु.५०,००,००,०००।- सम्म

रु. १,६०,०००।-

रु.५०,००,००,०००।- भन्दा माथि

प्रति एक करोडको रु. ३,०००।- का दरले थप

लगानी नखुलेको भए

एकमुस्ट रु. १,००,०००।- दस्तुर लाग्नेछ।

()

विदेशी कम्पनीले सम्पर्क कार्यालय दर्ता गर्दा

एकमुस्ट रु. ५०,०००।-

()

मुनाफा वितरण नगर्ने गरि कम्पनी संस्थापना गर्न

एकमुष्ठ रु. १५,०००।-

दफा १६६ को उपदफा (२)

दफा २८ उपदफा (३) र दफा १८२ उपदफा (३)

प्रा.लि.बाट प.लि.मा र प.लि.बाट प्रा.लि. मा परिणत गर्दा

नयाँ दर्ता गर्दा लाग्ने दस्तुरको ५० प्रतिशत रकम ।

दफा १३ उपदफा (२) र (४)

कम्पनीको नाम परिवर्तन गर्दा

नयाँ दर्ता गर्दा लाग्ने प्रचलित दस्तुरको २५ प्रतिशत वा बढिमा रु. ५,०००।-

दफा २१ उपदफा (३)

प्रतिलिपि दस्तुर

प्रतिपेज रु. १०।-

दफा २३ उपदफा (६) र दफा २५ उपदफा (२)

शेयर पूँजी वृद्धिमा लाग्ने दस्तुर

दफा ५६ उपदफा (३)

पूँजी वृद्धि

हाल कायम हुने अधिकृत पूँजीमा साविकमा तिरेको रजिष्ट्रेशन दस्तुर कट्टी गरी वाँकी हुन आउने रकम ।

दफा ५६.१ (क) र (ख)

साविक पूँजीमा हेरफेर नभएमा वा कमी भएमा

रु. १,०००।-

दफा ५६.१ (ख)

५६ .१ (ग)

निरीक्षकको प्रतिवेदनको प्रतिलिपि पाउन

रु. १००।-

दफा १२४ उपदफा (१)

कम्पनीको दर्ता खारेज गर्दा

रु. १०,००,०००।- रुपैयाँसम्म चुक्ता पूँजी भएको कम्पनी भए रु. १,०००।- र सो भन्दा बढी चुक्ता पूँजी भएकोमा रु. ५,०००।-

दफा १३६ उपदफा (१)खण्ड (क) र दफा १५८ उपदफा (१)

शेयरधनीले साधारण सभामा भाग नलिएको कुराको उजूरी निवेदन दिन

रु. ५००।-

दफा १५० उपदफा (२)

एकल शेयरधनी भएको कम्पनीको शेयर हस्तान्तरण तथा दाखिला खारिज भएको अभिलेखको लागि

दर्ता गर्दा लाग्ने दस्तुर अनुसारको रकम

दफा १५३ उपदफा (३)

विदेशी कम्पनीको दर्ता कितावको प्रतिलिपिको लागि

प्रतिपेज- रु. ५०।-

दफा १५४ उपदफा (९)

जरिवाना सम्बन्धी व्यवस्था

दफा ५१,७८,१२०,१३१ वा १५६ बमोजिमको विवरण, सुचना, जानकारी वा जवाफ उपलब्ध नगराउने कम्पनीलाई देहायको जरिवाना हुन्छ । - (दफा ८१)

सि.नं.

कम्पनी

जरिवाना रकम

(क)

(ख)

(ग)

(घ)

म्याद भुक्तान भएको तिन महिना सम्मको लागि

खण्ड (क) को म्याद पछिको थप तिन महिना सम्मका लागि

खण्ड (ख) को म्याद पछिको थप छ महिना सम्मका लागि

खण्ड (ग) बमोजिमको पनि म्याद भुक्तानी भईसकेकोमा

प्रा.लि र प.लि. कम्पनी

पच्चीसलाख रुपैंयासम्म चुक्ता पुँजी भएको कम्पनी

एक हजार

पन्ध्रसय

दुइ हजार पाँच सय

प्रत्येक बर्षको लागि पाँच हजार

एककरोड रुपैंयासम्म चुक्ता पुँजी भएको कम्पनी भए

दुइ हजार

तिन हजार

पाँच हजार

प्रत्येक वर्षको लागि दश हजार

सो भन्दा बढि चुक्ता पुँजी भएको कम्पनी भए

पाँच हजार

सात हजार

दश हजार

प्रत्येक वर्षको लागि बिस हजार

मुनाफा वितरण नगर्ने कम्पनी

एक करोड रुपैंया सम्म चुक्ता पुँजी भएको कम्पनीलाई हुने सरहको

दुइ हजार

तिन हजार

पाँच हजार

प्रत्येक वर्षको लागि दश हजार

विवरण, सुचना वा जानकारी उपलब्ध गराउनु पर्ने म्याद समाप्त भएको मितिले एक महिना भुक्तान भएपछि प्रत्येक महिनाको दुइ सय रुपैंयाको दरले जरिवाना हुनेछ ।

नेपाल राजपत्र खण्ड ७३, संख्या २९, मिति २०८०।६।८ मा सूचना प्रकाशन गरी तोकिएको

सि.नं,

विवरण

राजस्व दस्तुर

प्रा.लि. कम्पनी तथा प.लि. कम्पनी संस्थापना गर्दा

शुल्क तथा दस्तुर आर्थिक ऐन, २०८० को दफा १८ को उपदफा (१) बमोजिम चालु आर्थिक वर्ष २०८०/८१ को लागि पूर्ण छुट दिने

दफा ५

दर्ता भैसकेको कम्पनीले पूँजी वृद्धि गर्दा

  • नयाँ शेयर सिर्जना गरी कम्पनीको अधिकृत पुँजीमा वृद्धि गर्न
  • अङ्कित मूल्यभन्दा बढी वा घटी मूल्यको शेयरमा एकीकृत वा विभाजन गरी पुँजी हेरफेर गर्न,

दफा ५६ उपदफा (१)खण्ड (क) र (ख)

विदेशी कम्पनीको शाखा कार्यालय तथा सम्पर्क कार्यालय दर्ता गर्दा

दफा १५४ उपदफा (२) र (३)

मुनाफा वितरण नगर्ने गरी कम्पनी संस्थापना गर्दा

दफा १६.६

राजस्व दस्तुर सम्बन्धी राजपत्रः http://rajpatra.dop.gov.np/welcome/book/?ref=20756

दस्तुर छुट सम्बन्धी राजपत्रः- http://rajpatra.dop.gov.np/welcome/book/?ref=25404