national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा अष्टमी - २३

प्रणालीमा पहुँच (Username/Password), पासवर्ड पुनः प्राप्ति, तथा ईमेल र मोबाइल नम्बर परिवर्तन सम्बन्धी जानकारी

१. CAMIS मा पहिले नै पहुँच भएको अवस्थामा ईमेल वा मोबाइल नम्बर कसरी परिवर्तन गर्ने?

  • CAMIS मा लगइन गर्नुहोस्
  • आफ्नो Profile मा जानुहोस्
  • त्यहाँबाट ईमेल र मोबाइल नम्बर परिवर्तन गर्न सकिन्छ

२. पासवर्ड बिर्सिएमा कसरी पुनः प्राप्त गर्ने?

  • “Forgot Password” विकल्पमा जानुहोस्
  • आफ्नो ईमेल प्रविष्ट गर्नुहोस्
  • OTP ईमेल र मोबाइलमा प्राप्त हुनेछ
  • OTP र नयाँ पासवर्ड राखेपछि पासवर्ड परिवर्तन हुन्छ

. यदि Username, Password, ईमेल र मोबाइल कुनैमा पनि पहुँच छैन भने के गर्ने?

  • “E-Service Access” मा जानुहोस्
  • आफ्नो कम्पनी दर्ता नम्बर प्रविष्ट गर्नुहोस्
  • सूचीबाट आफ्नो कम्पनी चयन गर्नुहोस्
  • यदि कम्पनी सूचीमा नदेखिएमा:
  • “Search Non-Migrated Company” मा क्लिक गर्नुहोस्
  • आवश्यक विवरण प्रविष्ट गर्नुहोस्
  • “Migrate” बटन थिच्नुहोस्
  • त्यसपछि नयाँ ईमेल र मोबाइल नम्बर राख्नुहोस्
  • निवेदन तथा संचालक समितिको निर्णय अपलोड/पेश गर्नुहोस्
  • तत्पश्चात एउटा सनाखत कागजात डाउनलोडका लागि उपलब्ध हुनेछ
  • सो कागजात प्रिन्ट गर्नुहोस्
  • सम्बन्धित कार्यालयमा सनाखतका लागि उपस्थित हुनुहोस्

 सेवा उपलब्ध कार्यालयहरू:

  • कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर
  • कम्पनी रजिष्ट्रारको कार्यालय, बुटवल
  • कम्पनी रजिष्ट्रारको कार्यालय, इटहरी