कम्पनी प्रशासन सम्बन्धी विभिन्न ढाँचा प्राप्त गर्न सम्बन्धित लिङ्कमा थिच्नुहोस् ।
अनुसूची १ - कम्पनी दर्ताको लागि पेश गर्नुपर्ने निवेदन
अनुसूची २ - एकल शेयरधनी भएको कम्पनी संस्थापना गर्नको लागि दिने निवेदन
अनुसूची ३ - एकल शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनीको नियमावली
अनुसूची ४ - तोकिएको ढाँचालाई स्वीकार गर्ने एकल शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनीको नियमावलीको ढाँचा
अनुसूची ६ - प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत गर्नका लागि दिने निवेदन
अनुसूची ७ - पब्लिक लिमिटेडबाट प्राइभेट लिमिटेडमा परिणत गर्नका लागि दिने निवेदनको ढाँचा
अनुसूची ९ - एकल शेयरधनी भएको प्राइभेट लिमिटेड कम्पनीको प्रबन्धपत्र
अनुसूची १० - एकल वाहेकका अन्य प्राइभेट लिमिटेड कम्पनीको प्रबन्धपत्रको ढाँचा
अनुसूची ११ - पब्लिक लिमिटेड कम्पनीको प्रबन्धपत्रको ढाँचा
अनुसूची १५ - पब्लिक लिमिटेड कम्पनीको नियमावलीको ढाँचा
अनुसूची १८ - शेयर बाँडफाँडको सूचना
अनुसूची १९ - शेयर नपाउनेलाई पठाउने सूचना
अनुसूची २० - शेयर प्रमाणपत्र अनुसूची २१ - शेयर वा डिबेन्चर धितोबन्धक लिएको जनाउ दिने निवेदनको ढाँचा
अनुसूची २२ - शेयर वा डिबेञ्चर दाखिल खारेज गर्न दिने निवेदनको ढाँचा
अनुसूची २३ - शेयर डिबेन्चरमा हक हुन आउने व्यक्तिले दिने निवेदनको ढाँचा
अनुसूची २५ - शेयर वापतको रकम भुक्तानी गर्न शेयरधनीको नाममा जारी गरिने सूचनाको ढाँचा
अनुसूची २६ - शेयर वापतको रकम भुक्तानी गर्न शेयरधनीको नाममा पुनः जारी गरिने सूचनाको ढाँचा
अनुसूची २७ - साधारण सभामा मतदान गर्न आफ्नो प्रतिनिधि नियुक्त गर्ने निवेदनको ढाँचा
अनुसूची २८क. - कम्पनीको दर्ता खारेज गर्नको लागि दिने निवेदनको ढाँचा
अनुसूची २९ - विदेशी कम्पनीको शाखा सम्पर्क कार्यालय दर्ता गर्न दिने निवेदनको ढाँचा
कबुलियतनामा सनाखतको ढाँचा