उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय गौरी कुमारीज्यूबाट कम्पनी रजिष्ट्रारको कार्यालयद्वारा सञ्चालित CAMIS मार्फत कम्पनी दर्ता सम्पन्न भएपछि आ. रा. का. बाट प्रदान हुने PAN स्वचालित रूपमा सिर्जना हुने व्यवस्थाको शुभारम्भ कार्यक्रम