चन्द्रागिरी मल्टीपर्पोज कम्पनी प्रा. लि.( १४०१०३)

यस कार्यालयमा मिती २0७२/०५/२८ मा दर्ता भएको प्रा.लि.नं (१४०१०३) को अल्पाइन हर्ब्स् इण्डष्ट्री प्रा. लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/१०/२५ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 1289 2080-9-19 11:49:39