सप्तर्षि एकेडेमी गोलबजार प्रा.लि. (१३०२६४)

यस कार्यालयमा मिती २०७१/०९/१६ मा दर्ता भएको प्रा.लि.नं. १३०२६४ को सप्तर्षि एकेडेमी गोलबजार प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७४/०९/१९ को निर्णय अनुसार ऐन,२०६३ को दफा १३६ को उपदफा (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 517 2080-5-7 14:57:48