सेफ्रोन एजुकेशनल कन्सल्टेन्सी (८९४०४)

यस कार्यालयमा मिती २०६८/०९/२१ मा दर्ता भएको प्रा.लि.नं(८९४०४) को सेफ्रोन एजुकेशनल कन्सल्टेन्सी प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७६/०३/०३ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 468 2080-5-7 14:57:48