सुजन इन्टरनेशनल कन्स्ट्रक्सन प्रा.लि. (८३१५१)

यस कार्यालयमा मिती २०६८/०१/२९ मा दर्ता भएको प्रा.लि.नं. ८३१५१ को सुजन इन्टरनेशनल कन्स्ट्रक्सन प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७४/१२/२१ को निर्णय अनुसार ऐन,२०६३ को दफा १३६(क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना


 सूचनाहरु सबै हेर्नुहोस

  • 468 2080-5-7 14:57:48