विइङ्ग सोसल इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि. (१७०५७०)

यस कार्यालयमा मिती २०७४/०३/२१ मा दर्ता भएको प्रा.लि.नं. १७०५७० को विइङ्ग सोसल इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा. लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/१२/२४ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 470 2080-5-7 14:57:48