यस कार्यालयमा मिती २०६८/११/११ मा दर्ता भएको प्रा.लि.नं(४३६५०) को मोमेन्टो कन्स्ट्रक्शन प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७६/०३/०६ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।