रिसिभ रेमिट प्रा. लि.( ४०७१६)

यस कार्यालयमा मिती २०६३/०४/१४ मा दर्ता भएको प्रा.लि.नं ४०७१६) को रिसिभ रेमिट प्रा. लि. नामक कम्पनी यस कार्यालयको मिती २०७६।०१।१७ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 891 2080-6-19 13:04:31