गाैरब आवास कम्पनी प्रा.लि. (१२३४३३)

यस कार्यालयमा मिती २०७१/०२/२७ मा दर्ता भएको प्रा.लि.नं. १२३४३३ को गाैरब आवास कम्पनी प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/०५/०३ को निर्णय अनुसार कम्पनी ऐन,२०६३ को दफा १३६ को उपदफा (१) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 520 2080-5-7 14:57:48