पञ्चेश्वसर टि.भि. नेटर्वक प्रा.लि. (४६६८३)

यस कार्यालयमा मिती २०६४/०३/२० मा दर्ता भएको प्रा.लि.नं४६६८३ को पञ्चेश्व/र टि.भि. नेटर्वक प्रा. लि. नामक कम्पनी यस कार्यालयको मिती २०७६/०१/१२ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 517 2080-5-7 14:57:48