नाइट एङगल डान्स रेष्टुरेन्ट एण्ड बार प्रा. लि.( ११८४४०)

यस कार्यालयमा मिती २०७०/०९/२५ मा दर्ता भएको प्रा.लि.नं(११८४४०) को नाइट एङगल डान्स रेष्टुरेन्ट एण्ड बार प्रा. लि. नामक कम्पनी यस कार्यालयको मिती २०७६/०२/१३ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 507 2080-5-7 14:57:48