ए.प्लस ह्युमन रिसोर्स सर्भिसेज प्रा.लि. (१६४९०८)

यस कार्यालयमा मिती २०७३/११/२२ मा दर्ता भएको प्रा.लि.नं. १६४९०८ को ए.प्लस ह्युमन रिसोर्स प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/०६/१० को निर्णय अनुसार कम्पनी ऐन,२०६३ को दफा १३६ (१) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 521 2080-5-7 14:57:48