यस कार्यालयमा मिती २०७०/०२/२७ मा दर्ता भएको प्रा.लि.नं. ११३३२१ को माउन्टेन भ्याली वाटर प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/०४/२९ को निर्णय अनुसार कम्पनी ऐन,२०६३ को दफा १३६को उपदफा (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।