सेन्टर फर ओपन लर्निङ्ग, ट्रेनिङ्ग, रिसर्च एण्ड डेभलपमेन्ट प्रा.लि. (५५२६१)

यस कार्यालयमा मिती २०६८/०८/१८ मा दर्ता भएको प्रा.लि.नं. ५५२६१ को सेन्टर फर ओपन लर्निङ्ग, ट्रेनिङ्ग, रिसर्च एण्ड डेभलपमेन्ट प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/०६/०५ को निर्णय अनुसार कम्पनी ऐन,२०६३ को दफा १३६को उपदफा (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 523 2080-5-7 14:57:48