तानसेन टुर्स एण्ड ट्राभल्स प्रा.लि. (६६१९४)

यस कार्यालयमा मिती २०६६/०५/२९ मा दर्ता भएको प्रा.लि.नं. ६६१९४ को तानसेन टुर्स एण्ड ट्राभल्स प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/०२/१३ को निर्णय अनुसार ऐन,२०६३ को दफा १३६(क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 520 2080-5-7 14:57:48