डिजिटल सूचना प्रणाली तालिम इन्ष्टिच्यूट प्रा.लि. (९६९५७)

यस कार्यालयमा मिती २०६९/०५/२० मा दर्ता भएको प्रा.लि.नं. ९६९५७ को डिजिटल सूचना प्रणाली तालिम इन्ष्टिच्यूट प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/०२/२२ को निर्णय अनुसार ऐन,२०६३ को दफा १३६(क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 517 2080-5-7 14:57:48