अरनिको हयाण्डीक्राफ्ट प्रा. लि.(१४३७६५)

यस कार्यालयमा मिती २०७२/०९/२७ मा दर्ता भएको प्रा.लि.नं(१४३७६५) को अरनिको हयाण्डीक्राफ्टप्रा. लि. नामक कम्पनी यस कार्यालयको मिती २०७६/०२/३० को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 468 2080-5-7 14:57:48