रेड स्टार एड्भरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लि. (८४८५६)

यस कार्यालयमा मिती २०६८/०४/०९ मा दर्ता भएको प्रा.लि.नं. ८४८५६ को रेड स्टार एड्भरटाइजिङ्ग एण्ड मार्केटिङ्ग नामक कम्पनी यस कार्यालयको मिती२०७५/०८/२३ को निर्णय अनुसार कम्पनी ऐन,२०६३ को दफा १३६ को उपदफा(१) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 506 2080-5-7 14:57:48