बिराट टाइम्स एफ.एम. प्रा.लि. (१५४२७३)

यस कार्यालयमा मिती २०७३/०५/०५ मा दर्ता भएको प्रा.लि.नं. १५४२७३ को बिराट टाइम्स एफ.एम. प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/०५/०३ को निर्णय अनुसार कम्पनी ऐन,२०६३ को दफा १३६ को उपदफा (१) (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 470 2080-5-7 14:57:48