मिडिया एण्ड रिसर्च सोलुसन नेपाल प्रा.लि. (२०००५९)

यस कार्यालयमा मिती २०७५/०६/१६ मा दर्ता भएको प्रा.लि.नं२०००५९ को मिडिया एण्ड रिसर्च सोलुसन नेपाल प्रा. लि. नामक कम्पनी यस कार्यालयको मिती २०७६/०१/०९ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 470 2080-5-7 14:57:48