यस कार्यालयमा मिती २०७३/०१/२६ मा दर्ता भएको प्रा.लि.नं. १४८८७३ को उद्घोष नेपाल प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/०४/०६ को निर्णय अनुसार कम्पनी ऐन,२०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।