आउटलाइन्स क्लथिङ्ग प्रा. लि.( १४०३४१)

यस कार्यालयमा मिती २0७२/०६/०५ मा दर्ता भएको प्रा.लि.नं (१४०३४१) को अल्पाइन हर्ब्स् इण्डष्ट्री प्रा. लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/१०/२१ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 469 2080-5-7 14:57:48