यस कार्यालयमा मिती २०५९/०२/१४ मा दर्ता भएको प्रा.लि.नं. १८७६० को लालीगुराँस इन्टरप्राइजेज प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/०६/१५ को निर्णय अनुसार कम्पनी ऐन,२०६३ को दफा १३६ को (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।