यस कार्यालयमा मिती २०६५/०६/०१ मा दर्ता भएको प्रा.लि.नं. ५६२८२ को बायो डाइभरसिटी रिसर्च सेन्टर नेपाल प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७४/०९/२४ को निर्णय अनुसार ऐन,२०६३ को दफा १३६(क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।