ज्योती सामुदायिक बोर्डिङ्ग स्कूल पाल्पा प्रा.लि. (१२०५६४)

यस कार्यालयमा मिती २०७५/०७/२० मा दर्ता भएको प्रा.लि.नं१२०५६४ को ज्योती सामुदायिक बोर्डिङ्ग स्कूल पाल्पाप्रा. लि. नामक कम्पनी यस कार्यालयको मिती २०७६/०१/१३ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 520 2080-5-7 14:57:48