नेचुरल ट्रिटमेन्ट सर्भिस सेन्टर प्रा.लि.( ३५२५३)

यस कार्यालयमा मिती २०६२/०४/०२ मा दर्ता भएको प्रा.लि.नं. ३५२५३ को नेचुरल ट्रिटमेन्ट सर्भिस सेन्टर प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७५/११/१४ को निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा १३६ (क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 507 2080-5-7 14:57:48