प्रोजेक्ट फर स्कुल नेपाल प्रा.लि. (६३२८८)

यस कार्यालयमा मिती २०६६/०2/२१ मा दर्ता भएको प्रा.लि.नं. ६३२८८ को प्रोजेक्ट फर स्कुल नेपाल प्रा.लि. नामक कम्पनी यस कार्यालयको मिती २०७४/१०/१५ को निर्णय अनुसार ऐन,२०६३ को दफा १३६(क) बमोजिम दर्ता खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।


 सूचनाहरु सबै हेर्नुहोस

  • 516 2080-5-7 14:57:48